
Local UpdatesChennai1 min read
▪️ प्रधानमन्त्री @narendramodi ले आज चेन्नईमा करिब १३ हजार करोड रुपैयाँका विभिन्न परियोजनाहरूको उद्घाटन तथा लोकार्पण गर्नुहुनेछ। ▪️ चेन्नई पुगेपछि प्रधानमन्त्रीले करिब४,९००करोड रुपैयाँको लागतमा निर्मा
Added to Nesh: · Chennai · Local Updates
Source: X (@airnewskurseong)
Shared on NeshSource: X (@airnewskurseong)
Read original▪️ प्रधानमन्त्री @narendramodi ले आज चेन्नईमा करिब १३ हजार करोड रुपैयाँका विभिन्न परियोजनाहरूको उद्घाटन तथा लोकार्पण गर्नुहुनेछ। ▪️ चेन्नई पुगेपछि प्रधानमन्त्रीले करिब४,९००करोड रुपैयाँको लागतमा निर्माण गरिएको चेन्नई मेट्रो रेललाई सञ्चालनका लागि हरियो झण्डा देखाउनुहुनेछ। #Chennai
This report has not been independently verified by Nesh.
